मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज सुन तोलामा तीन हजार ६०० रुपैयाँले घट्यो

rajdhanidaily.com · Wed Jun 24 06:08:55 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार ६०० रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०५ रुपैयाँले घटेर चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी तोलामा चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा

१० वर्षमा २२० केभी प्रसारण लाइन निर्माण आयोजना र स्थानीयबीच १२ बुँदे सहमति

फास्ट ट्र्याक निर्माणमा बागमतीका मुख्यमन्त्रीकै अवरोध

पोखराका होटल तथा रेष्टुरेन्टलाई लोगो स्तरीकरण तथा नवीकरणको प्रमाणपत्र

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

वाणिज्य नीति : व्यापार घाटा घटाउने, निर्यातमुखी अर्थतन्त्र निर्माण

मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय