मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

ajakoartha.com · Wed Jun 24 06:07:00 GMT 2026

त्रिवेणी (नवलपरासी) - कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ ।

कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)