आर्थिक बिद्येयकमा सरकारको गम्भिर खेलांची, २४ घण्टा नपुग्दै सच्यायो हरित कर
clickmandu.com · Sun May 31 10:39:00 GMT 2026

काठमाडौं । सरकारले आर्थिक विद्येयकमा गम्भिर खेलाँची गरेको पाइएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक विद्येयकमार्फत इन्धनमा भन्सार महशुल तथा हरित करसम्बन्धी व्यवस्थाअन्तर्गत पेट्रोल र डिजेलको आयातमा १० प्रतिशतको दरले हरित कर लगाउने घोषणा गरेको थियो ।
उक्त घोषणा गरेको २४ घण्टा नबित्दै सरकारले शनिबार त्यसलाई सच्याएर पेट्रोल र डिजेलको आयातमा १० प्रतिशतको सट्टा प्रतिलिटर १० रुपैयाँ बनाएर कार्यान्वयनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)