खुर्सानी छर्केर लुट्ने खतरनाक लुटेरा गणेश कार्की पूर्वप्रहरी भएको खुलासा!
barnanmedia.com · Sun May 31 10:37:22 GMT 2026

काठमाडौँ । काठमाडौँको जडिबुटीमा गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको ‘लुटेरा’ पूर्व प्रहरी भएको खुलेको छ । शनिबार साँझ प्रहरीले गोली प्रहार गरेर बुढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्कीलाई पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिन खोज्दा आरोपीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई नै आँखामा खुर्सानीको धुलो छर्केर खुकुरी प्रहार गर्न खोजेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)