विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
khabarhub.com · Wed Sep 16 05:21:11 GMT 2026

काठमाडौं – विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् ।
यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)