अर्थमन्त्री वाग्ले भारत भ्रमणमा तीनवटा उच्चस्तरीय नीतिगत छलफलमा सहभागी हुने
ekantipur.com · Wed Sep 16 05:21:35 GMT 2026

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा तीनवटा उच्चस्तरीय नीतिगत छलफलमा सहभागी हुने
त्यहाँ उनले भारतका वरिष्ठ कूटनीतिज्ञ, व्यापारिक अगुवा र नीति-निर्माताहरूसँग अन्तरक्रिया गर्नेछन् । यी कार्यक्रमहरूमा उनी भारतका वरिष्ठ कूटनीतिज्ञ, व्यापारिक अगुवा र नीति-निर्माताहरूसँग भेट्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)