पाको उमेरमा गोल हान्ने रोनाल्डो दोस्रो, मेस्सी चौथों नम्बरमा
rajdhanidaily.com · Wed Jun 24 06:13:57 GMT 2026
काठमाडौं । उज्वेकिस्तान बिरूद्द पोर्चुगलले ५–० को जीत निकाल्दा क्रिस्टियानो रोनाल्डोले दुईवटा रेकर्ड बनाउन सफल भएका थिए ।
पहिलो ६ वटा फरक फरक विश्वकपमा गोल हान्ने एक मात्र र पहिलो खेलाडी बनेर नयाँ किर्तिमान कायम गरे भने दोस्रो चाँही सबैभन्दा पाका उमेरका गोल हान्ने खेलाडीमा उनी दोस्रो स्थानमा रहेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)