मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैकद्धारा श्री दुर्गा माध्यमिक विद्यालय, बिर्तामोडलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

ajakoartha.com · Wed Jun 24 06:10:00 GMT 2026

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले श्री दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटालाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेका हुन् । विद्यालयको दृष्टिविहीन छात्रावासका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)