पुस महिनाभित्र महाधिवेशन सम्भव छ, सफल पार्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ: कांग्रेस नेता पौडेल
newsofnepal.com · Mon Dec 01 17:49:29 GMT 2025

काठमाडौं।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)