आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Wed Sep 16 05:28:00 GMT 2026

काठमाडौं- बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर ३ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)