कुमारी बैंकले घोषणा गर्यो २.१०५३ प्रतिशत नगद लाभांश
bishowkhabar.com · Wed Sep 16 05:26:01 GMT 2026

काठमाडौं – कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)