भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा
reportersnepal.com · Wed Sep 16 05:26:49 GMT 2026

बर्दिया, ३१ भदौ । भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ । बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ ।
नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया सम्पर्कविहीन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)