सुनको मूल्य १७ सय रुपैयाँले बढ्यो, तोलाको ३ लाख १ हजार ८ सय
arthasarokar.com · Wed Sep 16 05:29:19 GMT 2026

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)