डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व संकलन
nepalbahas.com · Wed Jun 24 06:15:47 GMT 2026

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व संकलन
१० असार, जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)