कुमारी बैंकले घोषणा गऱ्यो लाभांश
setopati.com · Wed Sep 16 05:30:32 GMT 2026

कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)