सुत्केरी बिदा ६ महिना बनाइँदै, श्रीमानलाई पनि ४२ दिन स्याहार बिदा
barnanmedia.com · Wed Sep 16 05:22:45 GMT 2026

चितवन । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)