यूटीएलको लाइसेन्स स्वतः रद्द भएपछि सरकारलाई ८ अर्बभन्दा बढी बक्यौता उठाउनै कठिन, पुन सञ्चालनमा ल्याउन ताकेता
bishowkhabar.com · Wed Sep 16 05:33:26 GMT 2026

काठमाडौं– यूटीएलको लाइसेन्स स्वतः रद्द भएपछि सरकारलाई ८ अर्बभन्दा बढी बक्यौता उठाउन कठिन देखिएको छ ।
कम्पनीले बक्यौता तिर्न साढे १४ अर्ब एफडीआई ल्याउन खोजे पनि सरकारले सहजीकरण नगर्दा र राष्ट्र बैंकले स्वीकृति नदिँदा राजस्व गुम्ने खतरा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)