विदेशमा रहेका नेपालीको मतदानबारे अध्ययन भइरहेको छ : प्रधानमन्त्री
hamrakura.com · Sun May 31 00:00:00 GMT 2026
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र साहले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार उपलब्ध गराउने विषयमा सरकार अध्ययनरत रहेको बताएका छन् ।
आइतबार सांसद महाविर पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले विदेशमा रहेका नेपालीका लागि मतदानका दुई विकल्प कूटनीतिक नियोग (एम्बेसी) मार्फत मतदान वा मोबाइल प्रविधिबाट मतदान सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)