नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल सिफारिस
shilapatra.com · Wed Jul 15 16:05:00 GMT 2026

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल सिफारिस भएका छन् । छनोट समितिले झुमा लिम्बूलाई उपकुलपतिमा सिफारिस गरेको छ ।
प्रतिष्ठानको सदस्य सचिवमा भूपेन्द्र रायमाझीको नाम सिफारिस भएको छ । सदस्यमा यज्ञराज उपाध्याय र रेखा शाहसहितको नाम सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)