रास्वपा महाधिवेशनमा मतदान गर्न ८० वटा विद्युतीय उपकरण
nepalsamaya.com · Wed Jun 24 06:27:35 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)