घ्याप्चेको पहिरो: जोखिममा रामेछाप सदरमुकाम मन्थली
nepalsamaya.com · Wed Sep 16 05:38:24 GMT 2026

रामेछाप- रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ।
हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ। घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ। रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको सिर हो घ्याप्चे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)