‘बहराइनमाथि ड्रोन आक्रमण’पछि खाडी मुलुक आक्रोशित
baahrakhari.com · Sat Jun 27 15:52:54 GMT 2026

काठमाडौं । इरानले आफ्नो मिसाइल, ड्रोन तथा राडार केन्द्रमाथि अमेरिकाले गरेको हवाई आक्रमणको कडा निन्दा गर्दै त्यसको जवाफ दिइएको जनाएको छ । यसक्रममा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी सैन्य ठेगानालक्षित जवाफी कारबाही गरिएको जिकिर गरेको छ ।
इरानले कुनकुन अमेरिकी सैन्य ठेगानालाई निसाना बनाइएको भन्ने खुलाएको छैन । तर, बहराइनले आफ्नो भूभागमा इरानी ड्रोन आक्रमण भएको भन्दै त्यसको कडा निन्दा गरेको अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)