अनियन्त्रित भइ ईभी कार ट्यांकरमा ठोक्किँदा चार जना घाइते
sutranews.com · Wed Sep 16 05:35:27 GMT 2026

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडकपेटीमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटना पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)