बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा
aarthiknews.com

काठमाडौं । हालसालै गएको भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा भौतिक संरचनासँगै सामाजिक र मानवीय अवस्था प्रभावित भएको छ । बाढीले प्रभावित क्षेत्रको भूगोल नै परिवर्तन गर्नुका साथै स्थानीयको नियमित जीवनमा समेत असर पारेको छ ।
विश्वभरका शुभेच्छुकहरुको चासो र चिन्ता प्रभावित क्षेत्रमा देखिन्छ । प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेर फर्किएका सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) का महासचिव सुदर्शन शर्माले नेपाल न्यूज बैंकसँग प्रभावित क्षेत्रको ताजा अवस्थाबारे अनुभव साटेका छन् । उनले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका काममा राज्यका विभिन्न निकायबिच आवश्यक समन्वय हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)