जुम्लाको जोगिबाँडामा पक्की पुल निर्माण गरिँदै
rajdhanidaily.com · Sun May 31 10:59:53 GMT 2026

जुम्ला । हिमा गाउँपालिका-३ स्थित जोगिबाडामा ६ करोड ३४ लाख लागतमा पक्की पुल निर्माण हुने भएको छ ।
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको उक्त बजेटमा हिमा नदीमाथि पक्की पुल निर्माण हुने पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)