मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन बैंक र यूनियन पे बीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

nagariknews.nagariknetwork.com · Sun May 31 10:47:41 GMT 2026

हिमालयन बैंक लिमिटेडले यूनियन पे आरएमवि कार्ड संचालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका ATM, POS, QR कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोवारको चिनियाँ मुद्रा CNY मा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)