यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी
khabarhub.com · Sun May 31 10:58:55 GMT 2026

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चबापत ७५ रुपैयाँ पाउँथिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)