आईपीएलमा ब्याटरको दबदबा अन्त्य गर्न सचिन तेन्दुलकरका तीन प्रस्ताव
setopati.com · Sun May 31 10:56:00 GMT 2026
आईपीएलमा ब्याटर र बलरबीच हराउँदै गएको सन्तुलनलाई पुन: कायम गर्न सचिन तेन्दुलकरले तीनवटा महत्वपूर्ण सुझावहरू अघि सारेका छन्।
उनको मुख्य माग भनेको विवादित 'इम्प्याक्ट प्लेयर' नियमलाई खारेज गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)