निजामती सेवामा वृत्तिविकास
rajdhanidaily.com · Sat Jan 28 16:59:20 GMT 2023
वृ त्तिविकास : आधुनिक सार्वजनिक प्रशासनमा नागरिकलाई प्रभावकारी एवं प्रतिस्पर्धात्मक सार्वजनिक सेवाप्रवाह गर्न प्रतिभावान् कर्मचारीलाई आर्कषण गर्ने र अड्याउने कर्मचारी नीतिले प्राथमिकता पाएको देखिन्छ । सार्वजनिक सेवामा प्रवेश गरेका कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र सेवामा टिकाई राख्न वृत्तिविकासको महत्वपूर्ण भूमिका रहन्छ ।
वृत्तिविकास वृत्ति चयनबाट सुरु हुन्छ । वृत्ति छनोट व्यक्तिको चाहना हो । वृत्ति छनोट गर्दा व्यक्तिलाई सदैव वृत्तिबाट प्राप्त हुने पारिश्रमिक, वृत्तिसेवाको स्थायीत्व र सेवाप्रवेश गरेपछि हुने पदोन्नति वा उन्नति तीन सूचकले निर्देश गरेका हुन्छन् । सार्वजनिक सेवामा काम गर्छु भनेर कुनै व्यक्तिले रोज्दछ भने त्यो उसको इच्छा हो । सार्वजनिक सेवामा प्रवेश गर्न उसले स्थापित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)