बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
kendrabindu.com · Wed Jun 24 06:33:48 GMT 2026

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ ।
सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)