भारतीय विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता, के कुरा भयो ?
reportersnepal.com · Tue Mar 18 17:40:05 GMT 2025

काठमाडौं, ५ चैत्र । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयको सहकार्यमा ओआरएफले आयोजना गरेको राइसिना डाइलगकै क्रममा मन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी हुन् । मन्त्री राणाले भेटवार्तामा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको जनाएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)