बजेट बढ्यो, खर्चको गति उस्तै : जुम्लामा गत वर्ष ५१ प्रतिशत मात्रै पुँजीगत खर्च
arthadabali.com · Wed Sep 16 05:40:23 GMT 2026

जुम्ला / चालु आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)