इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च, सन् २०२७ मा मुद्रास्फीति ०.५ प्रतिशतले बढ्ने अनुमान
clickmandu.com · Wed Sep 16 05:40:43 GMT 2026

एजेन्सी । इरानविरुद्धको ६ महिना लामो अमेरिकी युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च भइसकेको छ र यो रकम प्रतिमहिना ३ अर्ब डलरका दरले बढ्ने प्रक्षेपण गरिएको छ भनी अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायले मंगलबार जानकारी दिएको छ ।
ट्रम्प प्रशासन द्वन्द्व अन्त्य गर्ने र महत्त्वपूर्ण हर्मुज जलयोजक पुनः खुला गर्ने उपायहरूको खोजीमा लागिपरेको बेलामा यो जानकारी सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)