ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता
bishowkhabar.com · Wed Sep 16 05:40:53 GMT 2026

काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन् ।
भ्रमणका क्रममा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने चीनको विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)