बिटौरी जग्गामा केहीलाई पुर्जा, हजारौँ अझै वञ्चित
gorkhapatraonline.com · Sat Jun 06 06:12:14 GMT 2026

राजविराज नगरपालिकाभित्रको बिटौरी जग्गामा बसोबास गर्दै आएका हजारौँ परिवार जग्गाधनी पुर्जाको माग गर्दै आन्दोलन गरिरहेका बेला केही व्यक्तिले भने सोही प्रकृतिको जग्गाको पुर्जा प्राप्त गरेको प्रमाण सार्वजनिक भएको छ।
जग्गाधनी पुर्जाको माग गर्दै नगरपालिकामा तालाबन्दी र धर्ना गरिरहेका आन्दोलनकारीले नापी कार्यालयले केही व्यक्तिलाई पुर्जा वितरण गरेको प्रमाण सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)