श्रीलङ्काविरिुद्ध नेपालका ‘प्लेइङ ११’ खेलाडीको नाम सार्वजनिक
neplays.com · Sun May 31 11:04:48 GMT 2026
काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ-११) टोलीको नाम सार्वजनिक भएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)