वाग्मती प्रदेशमा सोमबारदेखि नीति तथा कार्यक्रममा छलफल, के-के छन् सरकारका नयाँ कार्यक्रम?
baahrakhari.com · Sun May 31 11:05:00 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशसभामा सोमबारदेखि नीति तथा कार्यक्रममा छलफल तय भएको छ । प्रदेशसभाको बैठक दिउँसो १:०० बजे बस्नेछ ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते प्रदेशसभामा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)