आगामी मंगलबार आयल निगम घेराउ
janaaastha.com

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गर्दै अग्रगामी युवा मोर्चाले आगामी असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउको घोषणा गरेको छ। मोर्चाले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)