नबिल बैंकले बोलायो ४२औँ वार्षिक साधारण सभा, १५.८ प्रतिशत लाभांश प्रस्ताव
bishowkhabar.com · Wed Sep 16 05:47:30 GMT 2026

काठमाडौं – नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न ४२औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले असोज २२ गते बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)