मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खुसीको खोजी

nayapatrikadaily.com · Fri Jun 09 00:22:00 GMT 2023

एकपटक काठमाडौंको एउटा तारे होटेलमा भव्य सेमिनार चलिरहेको थियो । सेमिनारमा सयजना सहभागी थिए । सेमिनार चल्दै गर्दा सहभागीहरू अलि लोसे बन्दै गएको, उनीहरूमा उत्साहको कमी भएको महसुस गरेपछि सेमिनार सञ्चालकले सबै सहभागीको हातमा एउटा–एउटा बेलुन दिए र त्यसमा सबैलाई आआफ्नो नाम लेख्न लगाए ।

नाम लेखिसकेपछि सबै बेलुन संकलन गरियो । बेलुनलाई नजिकैको कोठामा राखियो । त्यसपछि सञ्चालकले सहभागीलाई सम्बोधन गर्दै भने– साथीहरू ! तपाईंहरूले आआफ्नो नाम लेखेको बेलुन हामीले सँगैको कोठामा राखेका छौँ । एकैछिनमा हामी सो कोठाको ढोका खोलिदिनेछौँ । ढोका खुल्नासाथ तपाईंहरूले भित्र प्रवेश गरेर बेलुन नफुट्ने गरी आआफ्नो नाम लेखिएको बेलुन खोजेर ल्याउनुपर्नेछ । यसका लागि तपाईंहरूले जम्मा तीन मिनेटको समय पाउनुहुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)