त्रिवेणी क्याम्पसकाे स्ववियू सभापतिमा नेविसंघका बाेहराकाे विजयी
nepalpress.com · Tue Mar 18 17:45:40 GMT 2025

बझाङ । बझाङकाे बुंगल नगरपालिकामा रहेकाे त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघका चन्द्र बाेहरा विजयी भएका छन् ।
बाेहराले ११२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विप्लव निकट अखिल समाजवादकी विपना धामीले ७४ मत पाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)