तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
khabarhub.com · Wed Jun 24 06:34:49 GMT 2026

काठमाडौं– तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
मौसम