मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फाउन्डेसनद्वारा ‘एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२६’ सम्पन्न

baahrakhari.com · Wed Jun 24 06:38:02 GMT 2026

काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेल व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनले ‘एससीएसएमएफ स्पोर्टस अवार्ड २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ ।

कमलादीस्थित होटेल रोयल सिंगीमा आयोजित विशेष समारोहमा नेपाली खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ तथा उदीयमान खेलाडीहरूलाई सम्मान प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय