दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ
barnanmedia.com · Sat Jun 06 06:06:45 GMT 2026

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले दिल्ली पुग्नेबित्तिकै भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दीपकेले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ। पाँच जना विद्यार्थीले आत्महत्या गरिसकेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)