रेड्मी १० ए को मूल्य घट्यो, कति पुग्यो ?
sutranews.com · Fri Nov 18 16:40:54 GMT 2022
साओमीले नेपाली बजरमा रेड्मी १०ए को मूल्य ७०० रुपैयाँले घटाएको छ । कम्पनीले यो मोडेलको फोनमा विन्टर अफर ल्याई मूल्य घटाएको हो ।
६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यो इन्ट्री–लेभल स्मार्टफोनमा रहेको थ्रीडी कर्भ्ड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)