यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी
nepalsamaya.com · Sun May 31 11:10:16 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउथे।
विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो। उनी हालै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)