राष्ट्रियसभाबाट दुई विधेयक पारित
gorkhapatraonline.com · Sun May 31 11:13:19 GMT 2026

राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।
सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)