माइतीघरमा धर्नामा बसेकाहरूको टेन्ट हटायो प्रहरीले (तस्बिरहरू)
setopati.com · Wed Sep 16 05:54:02 GMT 2026

काठमाडौंको माइतीघर मण्डलमा महिनौंदेखि धर्नामा बसेकाहरूले राखेका टेण्ट प्रहरीले हटाएको छ।
मंगलबार बेलुकी प्रहरीले माइकिङ गरेर टेन्ट हटाएको हो। टेन्ट टागेर बस्दा स्वास्थ्यमा समस्या आउन सक्ने र असुरक्षा बढ्ने भन्दै रातमा त्यहाँ नबस्न प्रहरीले आग्रह गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)