लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न छापा सञ्चारमाध्यमको माग
ekantipur.com · Wed Sep 16 05:49:08 GMT 2026

लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न छापा सञ्चारमाध्यमको माग
कार्यदलले लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८३ खारेज गरी विज्ञापनबापत सञ्चारमाध्यमले पाउने रकम कम्तीमा दोब्बर वृद्धि गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)