विद्यालाई भेट्न घरमै पुगे ओली- दुई घण्टा बिताए, ‘पुरानै रटान’मा ओली, भण्डारीको जवाफ– यसरी चल्दैन
barnanmedia.com · Wed Sep 16 05:50:25 GMT 2026

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीच भएको लामो भेटले फेरि एमालेको आन्तरिक राजनीतिलाई तरंगित बनाएको छ।
गत शुक्रबार एमाले पुनर्गठन कार्यदलको बैठक पार्टी कार्यालयमा बसिरहेको थियो। त्यही समयमा अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालुवाटारस्थित उनको निवास पुगे। ओली र भण्डारीबीच दुई घण्टाभन्दा बढी कुराकानी भएको भण्डारीनिकट एक नेताले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)